• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: के बन्न चाहान्छौ ?...


तिन जना वकिल डाक्टर चोर मरेछन र
यमराज
कहाँ पूगेछन ।।
.
.
.
.
.
.
.
यमराज :- तिमीहरु अर्को जन्ममा के
बन्न चाहान्छौ ?
.
.
.
.
.
.
.
.
वकिल :- म संसारको सबैभन्दा चर्चित

धनी वकिल बन्न चाहान्छु
.
.
.
.0. .
.
.
.
.
डाक्टर :- म
पनि संसारको सबैभन्दा चर्चित र
धनी डाक्टर बन्न चाहान्छु
.
.
.
. .
.
.
.
चोर :- मलाई केही चाहिन्न । केवल
मलाई
यिनीहरुको ठेगाना दिनुहोस ।